Tuesday, October 22, 2024

देशभर २०५ सक्रिय संक्रमित

ताजा / भरखरै प्राप्त

हेटौंडा–पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय १६ नमूना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २ सय ५ जना सक्रिय संक्रमित छन् । एक दिनमा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ६९ हजार ६ सय ५६ छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles