Tuesday, October 22, 2024

व्यक्तिगत् खर्चमा विद्यालय भर्ना

ताजा / भरखरै प्राप्त

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१७ का नवनिर्वाचित वडा सदस्य कृष्णबहादुर अधिकारीले वडामा २५ जना विपन्न बालबालिकालाई व्यक्तिगत् खर्चमा विद्यालय भर्ना गराएका छन् ।

वडाको गैरीगाउँ, राईटोलका कक्षा नर्सरीदेखि ८ सम्मका १६ छात्रासहित २५ बालबालिकालाई जनप्रिय माध्यमिक विद्यालयमा भर्नाका लागि एकमुष्ट रकम अभिभावकमार्फत् हस्तान्तरण गरिएको हो । आर्थिक कारणले शिक्षाबाट कोही पनि वञ्चित हुन नहुने भन्दै सदस्य अधिकारीले वडाका विपन्न बालबालिकाका शिक्षाका लागि आफ्नो सहयोग निरन्तर हुने बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles