HomeAd-LandscapeAdsbar-2 Congratulations, Australia! ???????? मधेश प्रदेश खवर June 11, 2023 127 0 ताजा / भरखरै प्राप्त बर्खा नलाग्दै बीपी राजमार्गको बाटो बेहाल बन्दै को तस्बिरहरू:- May 23, 2025 तामाको तार चोरी प्रकरणमा दुई भारतीय नागरिक पक्राउ:- May 23, 2025 नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेश सरकारकाे गृह, सञचार तथा कानुन मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गाेष्ठी । May 23, 2025 धनुषा जिल्लाको जनकपुरधामा रेल-मार्ग यात्रा:- May 23, 2025 जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रचण्डको सचिवालयले जनाएको... May 23, 2025 A roaring victory in the ICC World Test Championship 2023 Final ???? Share FacebookTwitterPinterestWhatsApp Previous articleबर्दियामा अत्यधिक गर्मीका बडी कारण यस तराईका क्षेत्रको जनजीवन प्रभावित बनेको छ ,! जिल्लामा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन् ।Next articleअष्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिपअस्ट्रेलियालाई १६ लाख डलर पुरस्कारभारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ ।इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाको पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि जितेको हो ।यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२१–२३ को सिरिजमा अस्ट्रेलियासँग पराजित भएको हो ।पहिलो पारीमा २९६ रन बनाएको भारत दोस्रो पारीमा २३४ रनमा अल आउट भयो ।पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएको स्थितिमा पारी समाप्तको घोषणा गर्दै भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो ।त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए ।टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ ।पराजित भारतले भने ८ लाख डलर मात्र पाएको छ ।यस्तै च्यािम्पयनसिपमा तेस्रो भएको दक्षिण अफ्रिकाले ४ लाख ५० हजार तथा चौथो भएको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर पुरस्कार पाएका छन् । पाँचौ स्थानमा रहेर श्रीलंकाले २ लाख डलर पाएको छ ।छैटौंदेखि नवौं भएका न्युजिल्याण्ड, पाकिस्तान, वेष्ट इण्डिज र बंगलादेशले समान १ लाख डलर पुरस्कार पाएका छन् । लोकप्रिय बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - May 23, 2025बर्खा नलाग्दै बीपी राजमार्गको बाटो बेहाल बन्दै को तस्बिरहरू:- मधेश प्रदेश खवर - May 23, 2025तामाको तार चोरी प्रकरणमा दुई भारतीय नागरिक पक्राउ:- मधेश प्रदेश खवर - May 23, 2025नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेश सरकारकाे गृह, सञचार तथा कानुन मन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय सुरक्षा गाेष्ठी ।