HomeAd-LandscapeAdsbar-2 Congratulations, Australia! ???????? मधेश प्रदेश खवर June 11, 2023 296 0 ताजा / भरखरै प्राप्त बिरगञज,ट्राफिक प्रहरी पर्साद्वारा सवारी साधनको चेक जाँचमा कडाइ:- May 21, 2026 भारतिय एसएसबीद्वारा ३२ केजी गाँजासहित पिन्टु कुमार पक्राउ:- May 18, 2026 प्रहरी निरीक्षक भरत केसी बने २०८३,राैतहट जिल्लाको उत्कृष्ट प्रहरी :- May 17, 2026 सशस्त्र प्रहरी सिरहाको ठुलो सफलता ४० लाखको तस्करीका समान बरामद :- May 17, 2026 पर्सामा महिला, बालबालिका-ज्येष्ठ नागरिकका लागि‘ भवन’सञ्चालनमा,:- May 14, 2026 A roaring victory in the ICC World Test Championship 2023 Final ???? Share FacebookTwitterPinterestWhatsApp Previous articleबर्दियामा अत्यधिक गर्मीका बडी कारण यस तराईका क्षेत्रको जनजीवन प्रभावित बनेको छ ,! जिल्लामा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन् ।Next articleअष्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिपअस्ट्रेलियालाई १६ लाख डलर पुरस्कारभारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ ।इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाको पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि जितेको हो ।यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२१–२३ को सिरिजमा अस्ट्रेलियासँग पराजित भएको हो ।पहिलो पारीमा २९६ रन बनाएको भारत दोस्रो पारीमा २३४ रनमा अल आउट भयो ।पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएको स्थितिमा पारी समाप्तको घोषणा गर्दै भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो ।त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए ।टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ ।पराजित भारतले भने ८ लाख डलर मात्र पाएको छ ।यस्तै च्यािम्पयनसिपमा तेस्रो भएको दक्षिण अफ्रिकाले ४ लाख ५० हजार तथा चौथो भएको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर पुरस्कार पाएका छन् । पाँचौ स्थानमा रहेर श्रीलंकाले २ लाख डलर पाएको छ ।छैटौंदेखि नवौं भएका न्युजिल्याण्ड, पाकिस्तान, वेष्ट इण्डिज र बंगलादेशले समान १ लाख डलर पुरस्कार पाएका छन् । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - May 21, 2026बिरगञज,ट्राफिक प्रहरी पर्साद्वारा सवारी साधनको चेक जाँचमा कडाइ:- मधेश प्रदेश खवर - May 18, 2026भारतिय एसएसबीद्वारा ३२ केजी गाँजासहित पिन्टु कुमार पक्राउ:- मधेश प्रदेश खवर - May 17, 2026प्रहरी निरीक्षक भरत केसी बने २०८३,राैतहट जिल्लाको उत्कृष्ट प्रहरी :-