लागू औषध चरेससशित रिष्टलाई सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएर लैजाने खोजिएको अवस्थामा चेकजाँचका क्रममा पत्ता लागेपछि जर्मन नागरिकको राहदानी नम्बर अढधद्धिपधय रिस्टलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
अभियुक्त रिस्टलाई ब्उूरोको जिम्मा लगाइएको छ । रिस्टको साथबाट ६ केजी ३ सय ग्राम चरेस बरामद भएको बताइएको छ ।