HomeAd-LandscapeAdsbar-2 प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फिर्ता भएका दर्शनार्थी सवार गाडी दुर्घटनामा परेको छ । मन्दिर दर्शन गरेर फर्किएको लु १ चच ६३४५ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मधेश प्रदेश खवर June 12, 2023 281 0 ताजा / भरखरै प्राप्त पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर फेरियो:- April 2, 2026 चितवनको भरतपुरबाट काठमाडौंको हवाई भाडा पाँच हजार ९७३ रुपैयाँ:- April 2, 2026 सुरुभयो एसईई ५ लाखभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी,छात्रा संख्या बढी:- April 2, 2026 प्रहरी महानिरीक्षक कार्कीद्वारा नवनिर्मित भवन उद्घाटन सम्पन्न:- April 1, 2026 गृहमन्त्री सुदन गुरुङको सशस्त्र प्रहरी प्रमुख आईजीपीलाई सुझाव:- April 1, 2026 कार्यालयमा अनुसार स्वर्गद्वारी नगरपालिका–४ उपल्लो भिङ्रीमा सडकबाट खसेर जीप दुर्घटना भएको जनाइएकाे छ । जीपमा ८ जना सवार रहेको र उनीहरु सबै घाइतेका अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गरिएको प्रहरीले जनाएको छ ,! Share FacebookTwitterPinterestWhatsApp Previous articleविद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएका छौँ : अर्थमन्त्री महत-: अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन् ।प्रतिनिधिसभामा २०८० ८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उनले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुने वित्तिकै ३० प्रतिशत भन्सार लगाउनु व्यावहारिक नभएकाले पाँच वर्गमा विभाजन गरी व्यावहारिक बनाइएको बताए।यसअघि विद्युतीय सवारी साधनलाई चार वर्गमा विभाजन गरी कर लगाइएको थियो । जसमा १०० किलोवाटसम्म १० प्रतिशत भन्सार महसुल, १०० देखि २०० किलोवाटसम्मका ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो । साथै २०० किलोवाटदेखि ३०० किलोवाटसम्म ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने र ३०० किलोवाटभन्दा माथिका सवारी साधनमा ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो ।अब ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल लाग्नेछ । साथै ५० देखि १०० किलोवाटसम्म १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क लाग्ने र १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्ने छ । साथै २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी साधनमा लागि ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । त्यसैगरी सोभन्दा बढी क्षमताको हकमा साविक बमोजिमकै दरमा लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री डा. महतको भनाइ छ ।पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमासमेत भन्सार दर एउटै रहेको उनको भनाइ छ । सवारीमा क्षमताको आधारमा अन्तःशुल्क दरमा मात्र सामान्य फरक रहेको उनले प्रष्ट पारे।Next articleदेशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागुऔषध नुफिन १ एम्पुल, फेनारगन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ट्रमा २० ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलाखा घर भई काठमाडौं सिफल बस्ने २६ वर्षीय विश्व लामा र महोत्तरी बर्दीबास घर भई काठमाडौं सिनामंगल बस्ने ३२ वर्षीय राजन बोहोरा रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 2, 2026पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, पेसमेकर फेरियो:- मधेश प्रदेश खवर - April 2, 2026चितवनको भरतपुरबाट काठमाडौंको हवाई भाडा पाँच हजार ९७३ रुपैयाँ:- मधेश प्रदेश खवर - April 2, 2026सुरुभयो एसईई ५ लाखभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी,छात्रा संख्या बढी:-