HomeAd-LandscapeAdsbar-7 सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा मिनी ट्रकको ठक्करबाट बराम्चेका ८ वर्षीय बालक शनिस तामाङको मृत्यु भएको हो । murtuja June 13, 2023 297 0 ताजा / भरखरै प्राप्त पर्सा जिल्ला प्रहरीमा कार्यरत र मातहतका आधा दर्जन प्रहरी निरीक्षकहरुको सरुवा June 12, 2026 पत्रकार महासंघ पर्साको आह्वनमा गरिएको धर्ना कार्यक्रम June 12, 2026 कठिन घडीमा खटिएका नेपाली सैनिकहरुले पाए सम्मान June 11, 2026 सशस्त्र प्रहरी मोरङद्वारा पिकअप गाडी र मोटरसाइकलसहित लागु औषधअवैध गाँजा बरामद June 11, 2026 राैतहट प्रहरीद्वारा छापा राैतहट प्रहरीद्वारा ९० लाखको समान बरामद June 11, 2026 बा ४ ख ८७ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ,! Share FacebookTwitterPinterestWhatsApp Previous articleधनुषामा महिला हत्याको आरोपमा युवक पक्राउजनकपुरधाम-: धनुषामा एक महिलाको हत्या आरोपमा युवक पक्राउ परेका छन् ।धनुषाको मिथिलाबिहारी नगरपालिका-८ तारापट्टीकीका ४२ वर्षीया उषा दासको हत्या आरोपमा बाराको कलैया नगरपालिका-१८ घर भई जनकपुरमा घर बनाउने मिस्त्री काम गर्ने २२ वर्षका ओमलाल मण्डल पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले मण्डललाई चितवनबाट पक्राउ गरी ल्याएर मंगलबार सार्वजनिक गरेको छ । २८ जेठको साँझमा प्रहरीले उषाको शव उनकै घर नजिकैको पोखरीको डिलबाट बरामद गरेको थियो ।धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काका अनुसार मण्डललाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।उषाको २० जेठमा नै हत्या भएको थियो । २८ गते साँझ ५ बजे पोखरीको छेउमा जनावरले खोस्रेको देखेपछि शंका लागेर स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उत्खनन गरेपछि उषाका छोराबुहारीले शव सनाखत गरेका थिए ।एकल महिला उषाको हत्या उनका छोराबुहारी घरमा नभएको बेला भएको थियो । प्रहरीले मृतक उषाको कपडा, खाल्डो खन्न प्रयोग भएको बेल्चा पनि बरामद गरेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।Next articleमहिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित-:हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ ।जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन नसक्दा नेपाल पराजित भयो ।ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।यसअघि नेपालका बलरहरूले राम्रो प्रदर्शन गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २/२ विकेट लिए ।इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई ह्याट्रकको अवसर थियो तर ओभरको अन्तिम बलमा विकेट लिन सकिनन् ।पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।२० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles murtuja - June 12, 2026पर्सा जिल्ला प्रहरीमा कार्यरत र मातहतका आधा दर्जन प्रहरी निरीक्षकहरुको सरुवा murtuja - June 12, 2026पत्रकार महासंघ पर्साको आह्वनमा गरिएको धर्ना कार्यक्रम murtuja - June 11, 2026कठिन घडीमा खटिएका नेपाली सैनिकहरुले पाए सम्मान