Thursday, October 9, 2025

काँग्रेस सभापति देउवा र पत्नी आरजु उडे सिंगापुर

ताजा / भरखरै प्राप्त

कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा गएराति सिंगापुर उडेको उनको सचिवालयले जनाएको छ । देउवाको सचिवालयका अनुसार पत्नी आरजु देउवासँग उनी नियमित स्वास्थय परीक्षणका लागि सिंगापुर गएका हुन् ।
केही वर्षअघि उनले सिंगापुरमा पेटको उपचार गराएका थिए । सोही उपचारपछिको फलोअपका लागि उनी सिंगापुर उडेका हुन् ।उनीहरु एक सातापछि स्वदेश फर्कने देउवाको सचिवालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles