Monday, February 17, 2025

आज प्रतिनिधिसभाको बैठक बस्दै छ,! संघीय संसद् भवन, नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत शिर्षकमा छलफल हुनेछ ।

ताजा / भरखरै प्राप्त

आजको बैठकवाट मन्त्रालयगत रुपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने संसदसचिवालयले जनाएको छ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गरेका थिए

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles