Monday, February 17, 2025

घुस लिने वडाध्यक्ष र वडासचिव पक्राउ

ताजा / भरखरै प्राप्त

धनुषामा ७० हजार घुस लिने वडाध्यक्ष र वडासचिव पक्राउ परेका छन् । नगराइन नगरपालिका-२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ उनीहरुलाई नियन्त्रणमा लिएको हो ।उनीहरुलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ । सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles