Friday, January 17, 2025

नक्कली शरणार्थी प्रकरण मुद्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण , टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्न आदेश भएको छ ।

ताजा / भरखरै प्राप्त

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्याैपानेको इजलासले शुक्रबार उनीहरूलाई पुर्पक्षका लागि कारागार थुनामा राख्न आदेश गरेको हो ।

प्रतिवादी लक्ष्मी महर्जन र टंक गुरूङलाई भने धरौटीमा छाड्न आदेश भएको छ । उनीहरूलाई जनही ५ लाख र १० लाख रूपैयाँ धराैटी लिएर थुनामुक्त गर्न आदेशभएकाे छ ।

ती मध्ये १८ जना मात्र पक्राउ परेका थिए । प्रतिवादीहरूविरुद्ध कैद सजाय र २८ करोड भन्दा बढी बिगो दाबी गरिएको छ ।

अदालत


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिबाट लिए शपथ
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिबाट लिए शपथ
असार १, २०८० शुक्रबार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, शपथ साँझ ५ बजे
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, शपथ साँझ ५ बजे
असार १, २०८० शुक्रबार

वादीका तर्फबाट सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने
वादीका तर्फबाट सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने
असार १, २०८० शुक्रबार

नेपालबहस ट्रेन्डिङ
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
नेपालबहस संवाददाता

जेठ ३१, २०८० बुधबार

पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
नेपालबहस संवाददाता

जेठ ३१, २०८० बुधबार

कहाँ छ सरकार ! खोई नागरिकता ? खोई नागरिक अधिकारसहितको लोकतन्त्र ?
कहाँ छ सरकार ! खोई नागरिकता ? खोई नागरिक अधिकारसहितको लोकतन्त्र ?
कुसुम सेञ्चुरी

जेठ ३१, २०८० बुधबार

लोकप्रिय
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा

घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
असार १, २०८० शुक्रबार

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
असार १, २०८० शुक्रबार

गोल्छा समूहको श्रीराम सुगर मिल्स लिलामीमा, २ अर्बको नोक्सानी असुल्न ३८ करोडको विट

गोल्छा समूहको श्रीराम सुगर मिल्स लिलामीमा, २ अर्बको नोक्सानी असुल्न ३८ करोडको विट
असार १, २०८० शुक्रबार

छुटाउनुभयो कि?

130/073/074

Bakhundole-3, Lalitpur, Nepal

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
फेशन/ मोडल
पर्यटन
गीत / संगीत
नेपाली सेना
फिचर
बलिउड/हलिउड
उर्जा/सिंचाई
भलिबल

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles