Tuesday, October 22, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनलसम्म विद्युतीय सटल बस सञ्चालनमा आएको छ । यसअघि गोल्डेन गेटबाट टर्मिनलसम्म माइक्रोबस चलिरहेको थियो । सो गाडी हटाएर शुक्रबारदेखि २ वटा विद्युतीय सटल बस सञ्चालनमा ल्याइएको छ । उनका अनुसार यो सेवा निःशुल्क उपलब्ध हुनेछ ।

ताजा / भरखरै प्राप्त

आन्तरिक उडानका जहाजबाट झरेका यात्रु गोल्डेन गेटसम्म आउन तथा अन्तर्राष्ट्रिय उडानबाट आएर आन्तरिक उडानका जहाज चढ्न जाने यात्रुलाई समेत यो सेवाले लाभान्वित गराउने छ ।

सार्वजनिक सवारी साधन चढेर आउने हवाई यात्रुले पनि यही बस चढेर आन्तरिक टर्मिनलसम्म पुग्न सक्नेछन् ।

यातायात

डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
आजदेखि नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुटने, नियम नमाने कारबाही
आजदेखि नयाँ बसपार्कबाट मात्रै सवारी साधन छुटने, नियम नमाने कारबाही
असार १, २०८० शुक्रबार

अब माइक्रोबस र जीप चढ्न नयाँबसपार्क पुग्नुपर्ने
अब माइक्रोबस र जीप चढ्न नयाँबसपार्क पुग्नुपर्ने
जेठ ३२, २०८० बिहिबार

१६ घण्टापछि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा
१६ घण्टापछि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा
जेठ ३१, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
नेपालबहस संवाददाता

जेठ ३१, २०८० बुधबार

पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
नेपालबहस संवाददाता

जेठ ३१, २०८० बुधबार

कहाँ छ सरकार ! खोई नागरिकता ? खोई नागरिक अधिकारसहितको लोकतन्त्र ?
कहाँ छ सरकार ! खोई नागरिकता ? खोई नागरिक अधिकारसहितको लोकतन्त्र ?
कुसुम सेञ्चुरी

जेठ ३१, २०८० बुधबार

लोकप्रिय
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा

घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
असार १, २०८० शुक्रबार

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
असार १, २०८० शुक्रबार

गोल्छा समूहको श्रीराम सुगर मिल्स लिलामीमा, २ अर्बको नोक्सानी असुल्न ३८ करोडको विट

गोल्छा समूहको श्रीराम सुगर मिल्स लिलामीमा, २ अर्बको नोक्सानी असुल्न ३८ करोडको विट
असार १, २०८० शुक्रबार

छुटाउनुभयो कि?

130/073/074

Bakhundole-3, Lalitpur, Nepal

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
फेशन/ मोडल
पर्यटन
गीत / संगीत
नेपाली सेना
फिचर
बलिउड/हलिउड
उर्जा/सिंचाई
भलिबल

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles