Monday, February 17, 2025

विश्वकप क्रिकेट छनोट खेलमा नेपालले जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन जाेडेकाे हो ।

ताजा / भरखरै प्राप्त

नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको साझेदारी गरेका थिए ।भुर्तेल एक्लैले ९९ रनको योगदान गरे । केवल एक रनका कारण सतक पूरा गर्नबाट चुकेका उनले ९५ बलको सामना गरी दुई छक्का र १३ वटा चौका प्रहार गरे ।

अर्का ओपनर आसिफ शेखले पनि ६६ रन जाेडे । उनले १०० बलमा ७ चौका हिर्काए । कुशल मल्लले ४१ रन याेगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी ३ छक्का र २ चौका हिर्काए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले ९ बलमा पाँच चौका प्रहार गरी ३१ रन बनाए ।

क्रिकेट


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
जिम्बाबेविरुद्धको खेलमा कीर्तिमानी शतक पूरा गर्न एक रनले चुके कुशल
जिम्बाबेविरुद्धको खेलमा कीर्तिमानी शतक पूरा गर्न एक रनले चुके कुशल
असार ३, २०८० आइतबार

विश्वकप क्रिकेट छनोट : जिम्बाब्बेविरुद्ध नेपालको सकारात्मक सुरुवात, भुर्तेलकाे अर्धशतक
विश्वकप क्रिकेट छनोट : जिम्बाब्बेविरुद्ध नेपालको सकारात्मक सुरुवात, भुर्तेलकाे अर्धशतक
असार ३, २०८० आइतबार

विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालको पहिले ब्याटिङ
विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालको पहिले ब्याटिङ
असार ३, २०८० आइतबार

नेपालबहस ट्रेन्डिङ
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
घुमुवाले सिपाहीमाथि कुटपिट गर्दा डीआईजी छानविनमा
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
नेपालबहस संवाददाता

असार २, २०८० शनिबार

अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
अमेरिकी सैन्य सुराकी विश्लेषक एक सातादेखि गुपचुप नेपालमा !
नेपालबहस संवाददाता

असार १, २०८० शुक्रबार

लोकप्रिय
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी

एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
असार ३, २०८० आइतबार

‘आदिपुरुष’को एडभान्स बुकिङ टिकट धमाधम रद्द

‘आदिपुरुष’को एडभान्स बुकिङ टिकट धमाधम रद्द
असार ३, २०८० आइतबार

भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग

भन्सार प्रतिनिधिलाई करको दायरामा ल्याउने बाटो खुल्यो, भन्सार प्रतिनिधिद्वारा भन्सार परिचयपत्रको दुरुपयोग
असार ३, २०८० आइतबार

छुटाउनुभयो कि?

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
नियामक निकाय
गीत / संगीत
नेपाली सेना
क्रिकेट
बलिउड/हलिउड
फिचर
भलिबल
तस्करी
फाईनान्स कम्पनी
अर्थतन्त्र
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन
प्रयोगका शर्तहरु
गोपनियता नीत

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles