HomeAd-LandscapeAdsbar-6 पाल्पा । तानसेन नगरपालिका-१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवा तास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश खवर June 19, 2023 236 0 ताजा / भरखरै प्राप्त मदन रुन्चेको तस्करी गोदाममा छापा मार्दा ४ प्रहरी अधिकारी घाइते:- February 10, 2026 भारत सरकारले नेपाली सनालाई ५० वटा सवारी साधन उपहारमा दियो:- February 10, 2026 नख्खु कारागारबाट फरार अभियुक्तकै योजनामा बालेनको घरमा चोरि:- February 9, 2026 वीरगञ्जमा तस्करीविरुद्ध सुरक्षाकर्मी,कारबाही,कपडा गोदाममा छापा:- February 9, 2026 सशस्त्र प्रहरीमाथि आक्रमण,गाडी तोडफोड र गुप्ता व्यवसायको पर्दाफास” February 9, 2026 जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । Share FacebookTwitterPinterestWhatsApp Previous articleगुप्तचर विभागले ७१ कर्मचारी भर्ना गर्दै, अधिकृत र सहायकको दरखास्त खुलासरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले कर्मचारी भर्ना गर्ने भएको छ। अधिकृत र सहायकस्तरका दुई पदमा ७१ जना कर्मचारीका भर्ना गर्ने भएको हो।३० जना अनुसन्धान अधिकृत र ४१ जना अनुसन्धान सहायक मागेको विभागले भर्ना भने लोकसेवा आयोगले लिने परीक्षामार्फत गर्ने जनाएको छ।नेपाल विशेष सेवाको राजपत्रांकित तृतीय र द्धितीय श्रेणीमा लिइने भर्नामा दरखास्त दिनेले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा दिनुपर्ने छ।अधिकृतका लागि कम्तीमा स्नातक वा सो सरहको शैक्षिक योग्यता तोकिएको छ। ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा ‘जीपीए २’ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने छ। २१ पुरा भइ २५ वर्ष ननाघेको उमेर निर्धारण गरिएको छ।अनुसन्धान सहायकका लागि कम्तीमा १२ कक्षा र ‘जीपीए २’ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने तोकिएको छ। उमेर १८ पुरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने शनिवार जारी सूचनामा उल्लेख छ।योग्यता पुगेका इच्छुकले राष्ट्रिय अनुसन्धान विभागको बेवसाइटमा लगइन गरी दरखास्त दिन सकिने जनाइएको छ। अनलाइनबाट फाराम भरेपछि स्वीकृतका हकमा परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख छ। दरखास्त दस्तुर अधिकृतका लागि एक हजार रुपैयाँ र अनुसन्धान सहायकका लागि ३ सय रुपैयाँ छ।Next articleदेशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - February 10, 2026मदन रुन्चेको तस्करी गोदाममा छापा मार्दा ४ प्रहरी अधिकारी घाइते:- मधेश प्रदेश खवर - February 10, 2026भारत सरकारले नेपाली सनालाई ५० वटा सवारी साधन उपहारमा दियो:- मधेश प्रदेश खवर - February 9, 2026नख्खु कारागारबाट फरार अभियुक्तकै योजनामा बालेनको घरमा चोरि:-