HomeAd-LandscapeAdsbar-6 पाल्पा । तानसेन नगरपालिका-१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवा तास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश खवर June 19, 2023 160 0 ताजा / भरखरै प्राप्त छिपहरमाई गाउँपालिका ५ मा ४६ जनाको निशुल्क आखा परिक्षण:- October 9, 2025 नेपाल प्रहरीका ४ जना डिआईजी एआईजीपदमा बढुवा:- October 9, 2025 विश्वदृष्टि दिवसका अवसरमा केडियाद्वारा आखा परिक्षण कार्यक्रम:- October 9, 2025 भन्सार क्षेत्रमा सशस्त्र प्रहरीले महिला र बालकलाई कुटपिट गरेको आरोप:- October 9, 2025 धवलागिरि हिमाललाई पृष्ठ भूमिमा पारेर सेल्फी लिँदै पर्यटकअन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिल पुगेका विदेशी पर्यटक धवलागिरि हिमाललाई पृष्ठ भूमिमा पारेर सेल्फी... October 9, 2025 जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । Share FacebookTwitterPinterestWhatsApp Previous articleगुप्तचर विभागले ७१ कर्मचारी भर्ना गर्दै, अधिकृत र सहायकको दरखास्त खुलासरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले कर्मचारी भर्ना गर्ने भएको छ। अधिकृत र सहायकस्तरका दुई पदमा ७१ जना कर्मचारीका भर्ना गर्ने भएको हो।३० जना अनुसन्धान अधिकृत र ४१ जना अनुसन्धान सहायक मागेको विभागले भर्ना भने लोकसेवा आयोगले लिने परीक्षामार्फत गर्ने जनाएको छ।नेपाल विशेष सेवाको राजपत्रांकित तृतीय र द्धितीय श्रेणीमा लिइने भर्नामा दरखास्त दिनेले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा दिनुपर्ने छ।अधिकृतका लागि कम्तीमा स्नातक वा सो सरहको शैक्षिक योग्यता तोकिएको छ। ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा ‘जीपीए २’ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने छ। २१ पुरा भइ २५ वर्ष ननाघेको उमेर निर्धारण गरिएको छ।अनुसन्धान सहायकका लागि कम्तीमा १२ कक्षा र ‘जीपीए २’ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने तोकिएको छ। उमेर १८ पुरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने शनिवार जारी सूचनामा उल्लेख छ।योग्यता पुगेका इच्छुकले राष्ट्रिय अनुसन्धान विभागको बेवसाइटमा लगइन गरी दरखास्त दिन सकिने जनाइएको छ। अनलाइनबाट फाराम भरेपछि स्वीकृतका हकमा परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख छ। दरखास्त दस्तुर अधिकृतका लागि एक हजार रुपैयाँ र अनुसन्धान सहायकका लागि ३ सय रुपैयाँ छ।Next articleदेशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - October 9, 2025छिपहरमाई गाउँपालिका ५ मा ४६ जनाको निशुल्क आखा परिक्षण:- मधेश प्रदेश खवर - October 9, 2025नेपाल प्रहरीका ४ जना डिआईजी एआईजीपदमा बढुवा:- मधेश प्रदेश खवर - October 9, 2025विश्वदृष्टि दिवसका अवसरमा केडियाद्वारा आखा परिक्षण कार्यक्रम:-