HomeAd-LandscapeAdsbar-6 पाल्पा । तानसेन नगरपालिका-१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवा तास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश खवर June 19, 2023 333 0 ताजा / भरखरै प्राप्त पर्सा प्रहरी प्रमुखसँग ग्रीनसिटी बिरगंजको परिचयात्मक कार्यक्रम सम्पन्न August 4, 2026 पर्सामा २०७ केजी गाँजा बरामद, पोखरिया प्रहरीको ठूलो सफलता August 4, 2026 सशस्त्र प्रहरी बरैनियाको ईन्सपेकटर चौलागाईले संगठनको निर्देशन विपरीत घुमुवा परिचालन August 4, 2026 सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी डडेल्धुराको निरीक्षण August 3, 2026 कोशी प्रदेश प्रहरी प्रमुखद्वारा तालिम केन्द्र विराटनगरको निरीक्षण, August 3, 2026 जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । Share FacebookTwitterPinterestWhatsApp Previous articleगुप्तचर विभागले ७१ कर्मचारी भर्ना गर्दै, अधिकृत र सहायकको दरखास्त खुलासरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले कर्मचारी भर्ना गर्ने भएको छ। अधिकृत र सहायकस्तरका दुई पदमा ७१ जना कर्मचारीका भर्ना गर्ने भएको हो।३० जना अनुसन्धान अधिकृत र ४१ जना अनुसन्धान सहायक मागेको विभागले भर्ना भने लोकसेवा आयोगले लिने परीक्षामार्फत गर्ने जनाएको छ।नेपाल विशेष सेवाको राजपत्रांकित तृतीय र द्धितीय श्रेणीमा लिइने भर्नामा दरखास्त दिनेले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा दिनुपर्ने छ।अधिकृतका लागि कम्तीमा स्नातक वा सो सरहको शैक्षिक योग्यता तोकिएको छ। ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा ‘जीपीए २’ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने छ। २१ पुरा भइ २५ वर्ष ननाघेको उमेर निर्धारण गरिएको छ।अनुसन्धान सहायकका लागि कम्तीमा १२ कक्षा र ‘जीपीए २’ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने तोकिएको छ। उमेर १८ पुरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने शनिवार जारी सूचनामा उल्लेख छ।योग्यता पुगेका इच्छुकले राष्ट्रिय अनुसन्धान विभागको बेवसाइटमा लगइन गरी दरखास्त दिन सकिने जनाइएको छ। अनलाइनबाट फाराम भरेपछि स्वीकृतका हकमा परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख छ। दरखास्त दस्तुर अधिकृतका लागि एक हजार रुपैयाँ र अनुसन्धान सहायकका लागि ३ सय रुपैयाँ छ।Next articleदेशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - August 4, 2026पर्सा प्रहरी प्रमुखसँग ग्रीनसिटी बिरगंजको परिचयात्मक कार्यक्रम सम्पन्न मधेश प्रदेश खवर - August 4, 2026पर्सामा २०७ केजी गाँजा बरामद, पोखरिया प्रहरीको ठूलो सफलता मधेश प्रदेश खवर - August 4, 2026सशस्त्र प्रहरी बरैनियाको ईन्सपेकटर चौलागाईले संगठनको निर्देशन विपरीत घुमुवा परिचालन