बुधवार वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत रहेको छ । पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीयतर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत रहेको छ ।
आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रहेको छ । यसतै, केन्द्र सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड, २१ लाख, संघीय राजश्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार तथा प्रदेशबाट ४ करोड ४५ लाख ९५ हजार प्रदेश राजश्वबाट २ करोड ८७ लाख व्यहोर्ने बजेटमा उल्लेख छ ।
Loading WEBGL 3D …Loading PDF 100% …
स्थानीय तह
बजेट
94
डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
मेयर बालेनकी शिक्षा सल्लाहकार रिसु अर्यालले दिइन् राजीनामा
मेयर बालेनकी शिक्षा सल्लाहकार रिसु अर्यालले दिइन् राजीनामा
असार ६, २०८० बुधबार
मन्त्रिपरिषद्को निर्णयबिना पदपूर्ति नगर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रिपरिषद्को निर्णयबिना पदपूर्ति नगर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
असार ५, २०८० मंगलबार
स्याङ्जाका स्थानीय तहमा प्लास्टिकजन्य फोहर सङ्कलन अभियान
स्याङ्जाका स्थानीय तहमा प्लास्टिकजन्य फोहर सङ्कलन अभियान
असार ३, २०८० आइतबार
ट्रेन्डिङ
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)
असार ५, २०८० मंगलबार
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार
समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
विनोद त्रिपाठी
असार ४, २०८० सोमबार
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई
