दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहेका गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको डीएसपी लामिछानेले बताए । उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अरू घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।
सहिद लखन गाउँपालिका–३, चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५, ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको हो ।
घटनालगत्तै डीएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । जीप सडकबाट झन्डै २०० मिटर तल खसेको बताइएको छ ।
डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
हिउँमा चिप्लिएर दार्चुलामा यार्सा संकलकको मृत्यु
हिउँमा चिप्लिएर दार्चुलामा यार्सा संकलकको मृत्यु
असार ६, २०८० बुधबार
दिवंगत मन्त्री सिंहको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि रंगशालामा, सुदूरपश्चिम प्रदेशभर शोक बिदा
दिवंगत मन्त्री सिंहको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि रंगशालामा, सुदूरपश्चिम प्रदेशभर शोक बिदा
असार ६, २०८० बुधबार
नवलपरासीमा चटयाङ लागेर दुई जनाको मृत्यु
नवलपरासीमा चटयाङ लागेर दुई जनाको मृत्यु
असार ६, २०८० बुधबार
नेपालबहस ट्रेन्डिङ
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)
असार ५, २०८० मंगलबार
उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार
बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?
बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?
कुसुम सेञ्चुरी
असार ६, २०८० बुधबार
लोकप्रिय
पार्टीका अन्तरवस्तुमाथि बहस चलाउन प्रेसमैत्री रणनीति बनाउँदै कांग्रेस
१
पार्टीका अन्तरवस्तुमाथि बहस चलाउन प्रेसमैत्री रणनीति बनाउँदै कांग्रेस
असार ७, २०८० बिहिबार
न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्ड विवादमा, प्रावधान सच्याउन प्रधान्यायाधीश कार्कीमाथि दवाव
२
न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्ड विवादमा, प्रावधान सच्याउन प्रधान्यायाधीश कार्कीमाथि दवाव
असार ७, २०८० बिहिबार
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर विजयी
३
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर विजयी