काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।’
मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उनको आलोचना भइरहेछ।
अदालत र सरकार भारतको गुलाम भए, भारतीय फिल्म चल्न
अदालत र सरकार भारतको गुलाम भए, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह
मेयर बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै
भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने बालेनको घोषणा
अदालतमाथि अविश्वास जगाउने बालेनको दुस्साहस
अदालत र सरकार भारतको गुलाम भए, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह,!

