ऐन कार्यान्वयन नगर्न परेको रिटलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेर ऐन कार्यान्वन गर्न अन्तरिम आदेश दिएको थियो ।
ऐनअनुसार अब जन्मसिद्धका नागरिकका सन्तानले वंशज नागरिकता र नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह लगत्तै नेपाली नागरिकता पाउने बाटो खुलेको छ ।
यो पनि पढ्नुहोस
नागरिकता विधेयक प्रमाणिकरणविरूद्धकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, नागरिकता पाउने बाटो खुल्यो
राजनीति !