Sunday, April 20, 2025

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इन्डिजसँग नेपालले पाँचौं विकेट गुमाएको छ । यसअघि ब्याटिङ गरेको वेष्ट इण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ ।

ताजा / भरखरै प्राप्त

टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए ।

कप्तान रोहितकुमार पौडेल ३०, आसिफ शेख २८, भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भइसकेका छन् । जारी खेलमा नेपाल दबाबमा परेको छ ।

आजभन्दा अघिल्ला खेलमा जिम्बाब्बेसँग हार व्यहोरेको थियो भने अमेरिकासँगको खेलमा भने जित निकालेको थियो !

क्रिकेट !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles