Tuesday, January 21, 2025

एक वर्षमा तीन लाख ५१ हजार मेट्रिक टन मल आयात भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गत साउनदेखि हालसम्म ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिएका हुन् ।

ताजा / भरखरै प्राप्त

धान रोपाइँका बेला मल अभाव नहुने गरी व्यवस्था गरिएको जानकारी दिँदै उनले हाल ७१ हजार मेट्रिक टन मल मौजाद रहेको जानकारी दिए । साथै यसै महिनामा भारतबाट ४५ हजार मेट्रिक टन डिएपी मल आयात गरिने प्रधानमन्त्री प्रचण्डले बताए !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles