उनले सोमध्ये ७१ हजार टन रासायनिक मल विभिन्न डिपोमा मौज्दात रहेको बताए । यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी मल आउने छ । यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुदैन ।
रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमाभन्दा सुदृढ भएको र रासायनिक मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको उनले बताए । मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको र वितरणकार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएकाले सहजता भएको उनको भनाइ छ ।
मल वितरण प्रणालीलाई पारदर्शी बनाउन आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको उनले । प्रधानमन्त्रीले सदनलाई यो जानकारी दिएपनि यतिबेला देशभरका किसानले मल नपाएको गुनासो गरिरहेका छन् । भएको मल पनि सरकराले उचित रुपमा वितरण गर्न सकेको छैन् ।
रासायनिक मल
डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
किसानलाई कफीका बिरुवा वितरण
किसानलाई कफीका बिरुवा वितरण
असार ८, २०८० शुक्रबार
लेकाली भेगका किसानको रोजाइमा भेडापालन
लेकाली भेगका किसानको रोजाइमा भेडापालन
असार ८, २०८० शुक्रबार
कृषकले मल नपाउने र उत्पादन बाटोमा फाल्नु पर्ने अवस्थाको अन्त्य गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
कृषकले मल नपाउने र उत्पादन बाटोमा फाल्नु पर्ने अवस्थाको अन्त्य गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
असार ८, २०८० शुक्रबार
नेपालबहस ट्रेन्डिङ
उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना