मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय वि.क रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भएको छ ।
बागलुङको सदरमुकामबाट ओखलेतर्फ जाँदै गरेको ग १ ज ७१ ९० नम्बरको बोलेरो जिप सडकबाट करिब २५ मिटर तल खसेको थियो । दुर्घटनालगतै चालक भएका फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ,!