Tuesday, January 21, 2025

उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।

ताजा / भरखरै प्राप्त

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशाषन उल्लङ्घन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४ सय १ र अन्य २ हजार २ सय ६६ जना गरी ३ हजार १ सय ८० सवारी साधनलाई कारबाही गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles