सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन् । हालै दाङमा भएको चट्याङ घटनामा दुई जना किसानको ज्यान गएको घटना सांसदहरुले प्रमुखताका साथ उठाएका छन् । उनीहरुले चट्याङ लाग्ने घटना कम गराउन प्रविधि जडानबारे सरकारको ध्यानाकर्षण गराए ।