पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार गएराति एकापसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते अवस्थामा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा भएका कार क्षतिग्रष्त बनेकाे छ भने ट्रक पल्टिएकाे छ ।
दुर्घटना/मृत्यु
काेशी प्रदेश
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते
असार १२, २०८० मंगलबार
ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका वृद्ध भिरमुनि मृत भेटिए
ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका वृद्ध भिरमुनि मृत भेटिए
असार ११, २०८० सोमबार
माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
असार १०, २०८० आइतबार