ट्राफिक सप्ताह २०८० को समुद्घाटनविराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमारकार्कीले बढ्दो सवारी दुर्घटा न्युनीकरण गर्न जनचेतनामुलककार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मब्लबार देखिकोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटनकार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएकोहो ।उहाँले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलोमानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरीलगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्नसकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्नसकिने उहाँको भनाइ छ ।उहाँले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालकोव्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेकोपनि प्रस्ट पार्नुभयो ।सब्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपयकार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरुसहकार्य मार्फत हुँदै आएको बताउनुभयो ।उहाँले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमासडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दैआगमी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपनेर्बताउनुभयो ।मुख्यमन्त्री कार्की मब्गलबार नै आर आर एन नामक एक गैरसरकारी सस्थाबाट सञ्चालित जलबायुजन्य विपद् जोखिमहरु प्रतिसमुदायको उत्थानसिल सुदृढीकरण परियोजनाको उद्घाटन गर्दैकोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपहरुको जोखिमरहेको अवगत गराउनुभयो ।जलबायुजन्य विपद् अन्तर्ग बाढी र पहिरोको जोखिम बढी रहेकोबताउँदै पछिल्लो अवस्थामा जब्गली जनवारहरुको आक्रमणको
जोखिम पनि बढ्दो क्रममा रहेको स्पस्ससट पानुभयो । विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरुले पूर्व तयारीमा बढी जोड दिनुपर्ने सुझाव दिँदै तर त्यस्ता निकायहरुको ध्यान राहत र उद्दारमा मात्र हुँ दै आएको उहाँको भनाइ छ ।