Tuesday, January 21, 2025

दाङ प्रहरीले गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गरेर टुङ्ग्याएको पाइएको छ । घोराही १४ बैंक रोड निवासी विशाल अग्रवालमाथि पेट्रोल छर्केर हत्या गर्न खोज्ने युवतीलाई कारबाही नगरी प्रहरीले मिलापत्र गराएको छ । उनकी प्रेमिका भन्ने एक युवतीले आफूसँग विवाह गर्न नमानेको भन्दै युवकमाथि पेट्रोल छर्केर हत्या गर्न खोजेको विषयमा उजुरी परेको र त्यसलाई मिलापत्र गराएर छाडेको हो ।

ताजा / भरखरै प्राप्त

केही समय अघि नारायणपुरकी एक जना युवतीसँगको प्रेममा रहेका अग्रवालमाथि तिनै प्रेमिकाले पेट्रोल छर्केर हत्या गर्न खोजेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सो विषयमा प्रहरीले केटालाई दवावमा पारेर मिलापत्र गराएको पाइएको हो । स्रोतका अनुसार अग्रवालले सामाजिक सन्जाल फेसबुकबाट ती युवतीसँग च्याट गर्ने समेत गर्दै आए थिए । च्याटमा कुराकानी हुँदै गएपछि उनीहरू आपसमा भेटघाट पनि हुन थाल्यो । उनीहरूबीच सामान्य बोलचाल मात्र भएन भेटघाट भई सँगै बसेर चिया खान पनि थाले ।

जब अग्रवालले ती युवती डिभोर्सी हुन भन्ने थाहा पाए । त्यसपछि उनले च्याटमा कुराकानी पनि कम गर्न थाले । एकाएक युवतीले गएको जेठ १५ गते बिहे गर्न भनेर प्रस्ताव पठाइन । तर, अग्रवालले कुनै जवाफ पनि दिएनन् । घोराहीको बैंक रोडमा रहेको कपडा पसलमा ती युवती सरासर आईन । बिहे गर्न नमानेपछि उनी एकाएक युवकमाथि पेट्रोल छर्कन थालिन । त्यस क्रममा अग्रवाल सामान्य घाइते भए । उनले अग्रवालकी आमालाई पनि पेट्रोल छर्किन पुगिन । अनि अन्तिममा आफै ती युवतीले पेट्रोल छर्केर आफै आत्मदाह गर्ने प्रयास गरिन ।

साे घटना जिल्ला प्रहरी कार्यालय दाङमा पुग्यो । प्रहरीले युवकलाई केहीबेर राख्यो । राती प्रहरीले वडा प्रहरी कार्यालयबाट जिम्मा जमानीमा छोड्यो । युवकले पनि युवती विरुद्ध मुद्दा हाल्ने भएपछि अन्तिममा प्रहरीले घटना बारे कुनै अनुसन्धान नै नगरेर राजनीतिक दवावमा मिलापत्र गरेर टुङ्ग्याएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ नजिकै, त्यसमा बजार क्षेत्र भित्र घटना हुँदा पनि प्रहरी निरीह बनेर नत युवती विरुद्ध मुद्दा चलायो, नत युवकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्यो । प्रहरी दवावमा परेर यस्तो गम्भीर घटना मिलापत्र गरेर छाडेको स्रोतले जनाएको छ ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
अर्घाखाँचीमा भारी वर्षापछि पहिरो, घर पुरिँदा ३ बालबालिकाको मृत्यु
अर्घाखाँचीमा भारी वर्षापछि पहिरो, घर पुरिँदा ३ बालबालिकाको मृत्यु
असार १९, २०८० मंगलबार

शनिबारदेखि लुम्बिनी प्रदेशका सबै क्रसर उद्योग बन्द
शनिबारदेखि लुम्बिनी प्रदेशका सबै क्रसर उद्योग बन्द
असार १६, २०८० शनिबार

‘श्रम उत्सव’मा विप्लवले उडाए ड्रोन, १०० बिगाहमा धान रोपाइँ, (फोटोफिचर)
‘श्रम उत्सव’मा विप्लवले उडाए ड्रोन, १०० बिगाहमा धान रोपाइँ, (फोटोफिचर)
असार १५, २०८० शुक्रबार

नेपालबहस ट्रेन्डिङ
साँझमा रमाइलो गर्न निस्कँदा मध्यरातमा तनाव !
साँझमा रमाइलो गर्न निस्कँदा मध्यरातमा तनाव !
नेपालबहस संवाददाता

असार १६, २०८० शनिबार

मारुती सिमेन्टको ठगीधन्दा पर्दाफासः उद्योग सञ्चालक राठी छोरा लिएर फरार, व्यापार प्रबन्धक पक्राउ
मारुती सिमेन्टको ठगीधन्दा पर्दाफासः उद्योग सञ्चालक राठी छोरा लिएर फरार, व्यापार प्रबन्धक पक्राउ
नेपालबहस संवाददाता

असार १६, २०८० शनिबार

अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?
अति भैसक्यो, अब त छानविन गर्ला कि हवाई अड्डाका महानिर्देशक अधिकारीलाई अख्तियारले ?
नेपालबहस संवाददाता

असार १६, २०८० शनिबार

झापामा नेपाल किसान महासंघले मनायो राष्ट्रिय धान दिवस
झापामा नेपाल किसान महासंघले मनायो राष्ट्रिय धान दिवस
यज्ञप्रसाद भट्टराई

असार १७, २०८० आइतबार

लोकप्रिय
नारायणकाजीलाई साइजमा ल्याउन सापकोटालाई अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा प्रचण्ड

नारायणकाजीलाई साइजमा ल्याउन सापकोटालाई अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा प्रचण्ड
असार १८, २०८० सोमबार

पत्रकार लुईटेललाई पितृशोक

पत्रकार लुईटेललाई पितृशोक
असार १८, २०८० सोमबार

गैरदलित केटी भगाएका दलित युवाको घरमा भएकाे आगजनीबारे संसदमा उठ्यो आवाज, अभियुक्तहरु धमाधम पक्राउ

गैरदलित केटी भगाएका दलित युवाको घरमा भएकाे आगजनीबारे संसदमा उठ्यो आवाज, अभियुक्तहरु धमाधम पक्राउ
असार १८, २०८०

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles