Tuesday, October 22, 2024

अमेरिकामा सुटिङका बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

ताजा / भरखरै प्राप्त

लस एन्जलसमा भएको सुटिङ क्रममा उनको नाकमा चोट लागेलगत्तै तुरुन्तै अस्पताल लगिएको थियो । चोटका कारण नाकबाट रगत बग्न थालेपछि अस्पताल लगिएको थियो । अहिले आफ्नो घर मन्नत फर्किसकेका उनी स्वास्थ्यलाभ गरिरहेका छन् । दुर्घटनापछि शाहरुखलाई नाकमा पट्टी बाँधेको देखाइएको थियो ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
ब्रेकअपपछि पहिलो पटकसँगै देखिए टाइगर श्राफ र दिशा पटानी
ब्रेकअपपछि पहिलो पटकसँगै देखिए टाइगर श्राफ र दिशा पटानी
असार १८, २०८० सोमबार

‘सत्यप्रेमको कथा’ को एडभान्स बुकिङ उत्कृष्ट
‘सत्यप्रेमको कथा’ को एडभान्स बुकिङ उत्कृष्ट
असार १५, २०८० शुक्रबार

पाँँच सय बजेटको ‘आदिपुरुष’ ले ३०० करोड नि कमाएन
पाँँच सय बजेटको ‘आदिपुरुष’ ले ३०० करोड नि कमाएन
असार १३, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ
प्रहरी निरीक्षकले महिला प्रहरीलाई डियर भनेपछि छानबिनमा
प्रहरी निरीक्षकले महिला प्रहरीलाई डियर भनेपछि छानबिनमा
नेपालबहस संवाददाता

असार १९, २०८० मंगलबार

नेकपा एसभित्र विशेष महाधिवेशनको माग, खनाल समूह असन्तुष्ट
नेकपा एसभित्र विशेष महाधिवेशनको माग, खनाल समूह असन्तुष्ट
नेपालबहस संवाददाता

असार १९, २०८० मंगलबार

नारायणकाजीलाई साइजमा ल्याउन सापकोटालाई अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा प्रचण्ड
नारायणकाजीलाई साइजमा ल्याउन सापकोटालाई अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा प्रचण्ड
नेपालबहस संवाददाता

असार १८, २०८० सोमबार

झापामा नेपाल किसान महासंघले मनायो राष्ट्रिय धान दिवस
झापामा नेपाल किसान महासंघले मनायो राष्ट्रिय धान दिवस
यज्ञप्रसाद भट्टराई

असार १७, २०८० आइतबार

लोकप्रिय
प्रहरी निरीक्षकले महिला प्रहरीलाई डियर भनेपछि छानबिनमा

प्रहरी निरीक्षकले महिला प्रहरीलाई डियर भनेपछि छानबिनमा
असार १९, २०८० मंगलबार

नेकपा एसभित्र विशेष महाधिवेशनको माग, खनाल समूह असन्तुष्ट

नेकपा एसभित्र विशेष महाधिवेशनको माग, खनाल समूह असन्तुष्ट
असार १९, २०८० मंगलबार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles