विशेष सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले इन्जिनियर यादवलाई बुधबार ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
गाउँपालिका-७ अन्तर्गतको सडक पीसीसी र ग्रावेल गर्ने कार्यको नापजाँचपश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग यादवले नगद घुस अख्तियारको बुटवल कार्यालयले जनाएको छ ,