Tuesday, January 21, 2025

सरकारको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारी (सूचक) जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेल रहेका छन् ।

ताजा / भरखरै प्राप्त

पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी काठमाडौं परिसरले जनाएको छ । उनलाई निलम्बन गरिएको छ ।

सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएकी पीडितलाई डर, धाक, धम्की दिई तथा ववाह गर्ने भनी झुक्याएर पौडेलले करणी गरेको खुलेको दाबी प्रहरीको छ । पीडितका अनुसार करणी उनकै कोठामा २०७८ को माघ महिनाबाट सुरु भएको र पछिल्लो पटक गत वर्ष भदौमा करणी गरेका थिए ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
सार्वजनिक सवारी साधनमा नगद र सामान चोरीमा संलग्न ३ जना पक्राउ
सार्वजनिक सवारी साधनमा नगद र सामान चोरीमा संलग्न ३ जना पक्राउ
असार २१, २०८० बिहिबार

हिरासतमा रहेका आरोपीलाई छाड्दा अनुसन्धान नै प्रभावित हुने सर्वोच्चलाई सीआईबीको जवाफ
हिरासतमा रहेका आरोपीलाई छाड्दा अनुसन्धान नै प्रभावित हुने सर्वोच्चलाई सीआईबीको जवाफ
असार १९, २०८० मंगलबार

ललितानिवास जग्गा हिनामिनाका आरोपीमाथि संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति
ललितानिवास जग्गा हिनामिनाका आरोपीमाथि संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति
असार १९, २०८० मंगलबार

नेपालबहस ट्रेन्डिङ
प्रहरी निरीक्षकले महिला प्रहरीलाई डियर भनेपछि छानबिनमा
प्रहरी निरीक्षकले महिला प्रहरीलाई डियर भनेपछि छानबिनमा
नेपालबहस संवाददाता

असार १९, २०८० मंगलबार

नेकपा एसभित्र विशेष महाधिवेशनको माग, खनाल समूह असन्तुष्ट
नेकपा एसभित्र विशेष महाधिवेशनको माग, खनाल समूह असन्तुष्ट
नेपालबहस संवाददाता

असार १९, २०८० मंगलबार

अब के हुन्छ तत्कालीन कर फछर्याैट आयोगका पदाधिकारीविरुद्ध ६ अर्बभन्दा बढी विगो दाबी गरिएको मुद्दा
अब के हुन्छ तत्कालीन कर फछर्याैट आयोगका पदाधिकारीविरुद्ध ६ अर्बभन्दा बढी विगो दाबी गरिएको

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles