विभिन्न प्रलोभन देखाई सामाजिक संजालमा विदेशबाट उपहार आएको छ, भन्दै एयरपोर्टमा कर तिर्न पर्ने भएकोले रकम पठाउन लगाइ ठगि गरेको आरोपमा बिराटनगर महानगरपालिका २० का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २ का निरजकुमार साह, झापा जिल्लाको झापा गाउँपालिका १ का बरजहान सेखलार्य पक्राउ परेका हुन् ।
त्यसै गरी पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको इस्मा गाउपालिका ५ का ध्रुब थापा, बारा जिल्ला कलैया उपमहानगरपालिका २० का फुल मोहमद मियिा धुनिया, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का डम्बर साह रहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक रबिन कार्कीले घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गरी ठगि गर्ने गिरोहहरु पक्राउ गर्न सफल भएको बताए ।
पछिल्लो समय सामाजिक संजाल तथा मोवाईल कल गरेर चिठ्ठा पर्याे भनेर ठगी गर्ने गिरोह सक्रिय भई रहेको बेला उदयपुर प्रहरीले सात जनालाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाएको हो । पक्राउ परेका सातै जनालाई नै जिल्ला अदालतबाट संगठित अपराध सम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी
अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
शरीर बन्धक बनाएको आरोपमा एक जना पक्राउ
शरीर बन्धक बनाएको आरोपमा एक जना पक्राउ
असार २७, २०८० बुधबार
विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ
असार २७, २०८० बुधबार
त्रिभुवन विमानस्थलबाट अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ
असार २७, २०८० बुधबार
सीआईबीले नियन्त्रणमा लिने सूचना चुहिएपछि सारडा समूहका अध्यक्षसहित पाँच सदस्य फरार
सीआईबीले नियन्त्रणमा लिने सूचना चुहिएपछि सारडा समूहका अध्यक्षसहित पाँच सदस्य फरार
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार
सञ्चार सचिव राउतको पक्राउपछि काम ठप्प पार्ने कर्मचारीहरूको चेतावनी
सञ्चार सचिव राउतको पक्राउपछि काम ठप्प पार्ने कर्मचारीहरूको चेतावनी
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार
ललिता निवासमा जग्गा हिनामिना प्रकरणमा औद्योगिक घराना शंकर समूह पनि संलग्न !
ललिता निवासमा जग्गा हिनामिना प्रकरणमा औद्योगिक घराना शंकर समूह पनि संलग्न !
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार

असार २५, २०८० सोमबार
लोकप्रिय
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
१
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन
असार २७, २०८० बुधबार