Friday, January 17, 2025

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ ।

ताजा / भरखरै प्राप्त

आज बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने हुँदा महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौँ ।”

महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन् । सदरमुकाम खलङ्गाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई

मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
सुदूरपश्चिमले यर्थातपरक बजेट ल्याएको छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिमले यर्थातपरक बजेट ल्याएको छ : मुख्यमन्त्री शाह
असार २६, २०८० मंगलबार

स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह
स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ: मुख्यमन्त्री शाह
असार २६, २०८० मंगलबार

महाकालीको मूलनहरमा बगिरहेको पानी सुनबरा छाडियाे
महाकालीको मूलनहरमा बगिरहेको पानी सुनबरा छाडियाे
असार २६, २०८० मंगलबार

नेपालबहस ट्रेन्डिङ
सीआईबीले नियन्त्रणमा लिने सूचना चुहिएपछि सारडा समूहका अध्यक्षसहित पाँच सदस्य फरार
सीआईबीले नियन्त्रणमा लिने सूचना चुहिएपछि सारडा समूहका अध्यक्षसहित पाँच सदस्य फरार
नेपालबहस संवाददाता

असार २५, २०८० सोमबार

प्रश्नकै घेराभित्र छ नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा प्रतिबद्ध देखिएको प्रहरीको चेन अफ कमाण्ड !
प्रश्नकै घेराभित्र छ नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा प्रतिबद्ध देखिएको प्रहरीको चेन अफ कमाण्ड !
नेपालबहस संवाददाता

असार २४, २०८० आइतबार

बालेनले हटाउन खोजेको विकृतिः सन १८०० तिरकै जिन्दगी !
बालेनले हटाउन खोजेको विकृतिः सन १८०० तिरकै जिन्दगी !
विनोद त्रिपाठी

असार २४, २०८० आइतबार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles