Friday, January 17, 2025

२६ असार पर्साको सेमरबारी बाट गाजाँ सहित पासवान पक्राउ -: ———————————————– पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाउँपालिका वडा नं ५ का ३३ बर्षिय बृजकिसोर पासवान रहेका छन् ! पर्सा जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागुऔषध गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजा सहितको पासवान लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ताजा / भरखरै प्राप्त

मंगलबार ईलाकाप्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीको टोलीले सेमरबारिमा पासवान लाई रोकेर चेकजाच गर्दा पासवानले बोकेका कालो झोलामा लागुऔषध १२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ, !

गाँजा सहित पक्राउ परेका पासवान लाई पोखरिया ईलाका प्रहरी कार्यलयको हिरासतमा राखि अनुसन्धान कार्यभई रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जानाएको छ ,!
(लागुऔषध)

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles