HomeAd-LandscapeAdsbar-4 सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यु को धर्मपत्नी सीता दाहालको निधन प्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु!मो. मुर्तुजा मियाँ(मधेस प्रदेश खबर) मधेश प्रदेश खवर July 12, 2023 238 0 ताजा / भरखरै प्राप्त लागु औषधसहित कञ्चनपुरबाट एकै दिनमा ६ जना प्रहरीद्वरा पक्राउ:- April 20, 2026 पर्सा जिल्लाको वीरगञ्जमा सरकारको आर्थिक नीतिको विरोध:- April 19, 2026 चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला:- April 19, 2026 वीरगञ्जको मुरली टोल सडक विस्तारका लागि २४ घण्टेअल्टिमेटम,व्यवसायी चिन्तित:- April 19, 2026 १३ वर्षपछिको प्रतीक्षा अन्त्यस् वीरगन्जको लाइफलाइन’मानिने मुख्य सडक विस्तार सुरु:- April 19, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleस्कुलबाट बच्चा लिएर फर्किने महिलाको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ-:काठमाडौं जिल्ला प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ। ललितपुर प्रहरीले आज पत्रकार सम्मेलन गर्दै स्कुलबाट बच्चा लिएर फर्किने महिलाहरुले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको हो ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–११ लुकुसी बस्ने वर्ष ३२ को लोलि न काजी महर्जन,ललितपुर–७ सुन्धारा बस्ने ३१ वर्षीय रवीन्द्र शाक्य र काठमाडौंको नरदेवी बस्ने ३३ वर्षीय रोहन नेपाली छन्।ललितपुरमा असार १७ गतेदेखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरि लुटपाट गरेको देखिएको र तीन जनालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।Next articleसवा ४ करोड राजस्व छलीको अभियोग लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 20, 2026लागु औषधसहित कञ्चनपुरबाट एकै दिनमा ६ जना प्रहरीद्वरा पक्राउ:- मधेश प्रदेश खवर - April 19, 2026पर्सा जिल्लाको वीरगञ्जमा सरकारको आर्थिक नीतिको विरोध:- मधेश प्रदेश खवर - April 19, 2026चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला:-