Monday, April 21, 2025

डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

ताजा / भरखरै प्राप्त

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् ।

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ । पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ । यसैगरी डा. शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ,!

Previous article
लागुऔषधसहित एक जना नियन्त्रणमारौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित बकैया बाँध इलाकाबाटसशस्त्र प्रहरीले असार २५ गते विभिन्न किसिमको लागुऔषध सहित नियन्त्रणमालिएको छ ।सोही नगरपालिका १ बस्ने रोहित महतोलाई प्रस्तावित सीमा सुरक्षा गुल्मगौरले नियन्त्रणमा लिएको हो ।भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोले आलु र प्याजको झोलामालुकाई छिपाई ल्याउँदै गरेको डाईजापाम ३ सय वटा, फेनारागन ३ सय वटा रनोफिन ३ सय वटा लागुऔषध फेला पारेको हो ।नियन्त्रणमा लिइएका महतोलाई बरामद लागुऔषध सहित आवश्यक कारवाहीको लागिस्थानीय प्रहरीमा बुझाइएको ।ब्राउन सुगरसहित एक जना नियन्त्रणमाकैलाली जिल्लाको भजनी नगरपालिका ५ स्थित कौवा खेडा सीमा ईलाकाबाट असार२५ गते सशस्त्र प्रहरीले करीव ९ ग्राम ९ सय १० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।से ६ प २११४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका सोहीठाउँ बस्ने दिनेश साँउदलाई उक्त सामान सहित बिओपी पगियापसारलेनियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएका साँउदलाइ बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागिस्थानीय प्रहरीमा बुझाइएको ।अन्दाजी १५ केजी चरेशसहित व्यक्ति नियन्त्रणमापर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाटअन्दाजी १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जना व्यक्तिलाई असार २७गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।सोही जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ बर्षिय सत्य नारायणमाझी र ४० बर्षिय प्रलाद माझीलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलकोट्याङकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामाप्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चरेश र मोटरसाईलकसहित आवश्यककारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझार्ईएको छ,!
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles