नेपाली सेनाद्वारा विभिन्न पदमा दरखास्त आह्वाननेपाली सेनामा झन्डै ४ सय जनालाई रोजगारीको अवसर खुलेको छ ।शुक्रबार नेपाली सेनाले विभिन्न पदका लागि झन्डै ४ सय जनालाई रोजगारीको अवसर खुलाएको हो ।सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ ।ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ,!