बिदाई कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३० बर्षे सेवा अवधिको आधारमा अवकाश भई जान लागनु भएका प्राविधिक प्रहरी नायव उपरीक्षक सचिता शर्मा पौडेल र प्राविधिक प्रहरी निरीक्षक नारायण बहादुर चन्दज्यूको आाज मिति २०८०।३।३१ गते यस अस्पतालका मेडिकल डाईरेक्टरज्यूको प्रमुख आतिथयमा बिदाई कार्यक्रम सम्पन्न भएको छ