HomeAd-LandscapeAdsbar-6 भारतको जयनगरदेखि धनुषा को जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज महोत्तरी जिल्ला को भंगाहास्थित बिजलपुरा स्टेसनमा आइपुगेको छ, रेल ,! मधेश प्रदेश खवर July 16, 2023 275 0 ताजा / भरखरै प्राप्त प्रहरीले विपद उद्धार सम्बन्धी नमूना अभ्यास प्रदर्शन गर्दै,गरेको दृश्य:- May 10, 2026 सशस्त्र प्रहरी पर्साद्वारा लागुऔषधसहित दुई जना पक्राउ:- May 8, 2026 जलेश्वरमा मोटरसाइकल दुर्घटना: दुई जना घाइते, एकको अवस्था गम्भीर :- May 8, 2026 प्रहरी जवान सितेश पांडे आफूलाई प्रभावशाली राजनीतिक पहुँच भएको व्यक्ति भन्दै तस्करीको लाइन व्यवस्थापन गर्ने गरेको चर्चा सीमावर्ती क्षेत्रमा व्यापक :- May 7, 2026 मेन रोड विस्तारविरुद्ध घरधनीहरूको मानव साङ्लोडोजर आतंक’बन्द गर्न माग:- May 7, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleहेटौँडाबाट १०० किलो गाँजासहित एक पक्राउहेटौडा । मकवानपुरका हेटौँडाबाट १०० किलो लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराति २ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राबाट १०० किलो ६०० ग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा चालक जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नम्बर–३ बस्ने बर्ष ३७ को दुर्गा दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।Next articleसशस्त्रमा एसएसपीदेखि सहायक हवल्दारसम्म बढुवाको सूचना -:सशस्त्र प्रहरीले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालेको छ ।सूचनाअनुसार सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि एकै पटक सूचना प्रकाशन गरिएको छ ।प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा बढुवाको लागि सूचना प्रकाशन गरिएको छ । आइतबार लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ ।आइतबार १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । बढुवा प्रक्रियासँगै २०६४ सालमा भर्ना भएका सिसम–७ का निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछन् ।२०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछन् ।विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुने डिएसपी थापाले जानकारी दिए । ‘विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ’ डिएसपी थापाले भने– ‘सशस्त्रमा विगत केही वर्षयता सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवा हुन लागेको हो ।’ लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - May 10, 2026प्रहरीले विपद उद्धार सम्बन्धी नमूना अभ्यास प्रदर्शन गर्दै,गरेको दृश्य:- मधेश प्रदेश खवर - May 8, 2026सशस्त्र प्रहरी पर्साद्वारा लागुऔषधसहित दुई जना पक्राउ:- मधेश प्रदेश खवर - May 8, 2026जलेश्वरमा मोटरसाइकल दुर्घटना: दुई जना घाइते, एकको अवस्था गम्भीर :-