सभापति देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउँसो २ बजे धुम्बाराहीमा बस्नेछ ।
देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छुट्टै छलफल गर्ने बताइएको छ । महामन्त्रीद्वयले नीति महाधिवेशन र संसदीय दलको नेताका विषयमा पनि कुरा उठाएकाले देउवाले यसबारे छलफल गर्न लागेको बताइएको छ ।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सिता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दैछ ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
प्रतिनिधिसभाबाट सर्वसम्वत पारित भयो मिटरब्याजसम्बन्धी विधेयक
प्रतिनिधिसभाबाट सर्वसम्वत पारित भयो मिटरब्याजसम्बन्धी विधेयक
असार ३१, २०८० आइतबार
राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित [ फोटोफिचर ]
राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित [ फोटोफिचर ]
असार ३१, २०८० आइतबार
गुठीसँग सम्बन्धित् जग्गाहरुको समस्या समाधान गर : गोकुल बाँस्कोटा
गुठीसँग सम्बन्धित् जग्गाहरुको समस्या समाधान गर : गोकुल बाँस्कोटा
असार ३१, २०८० आइतबार
नेपालबहस ट्रेन्डिङ
भारतसँग नेपालको छिमेकी सम्बन्धः एक अनन्त बोझ
भारतसँग नेपालको छिमेकी सम्बन्धः एक अनन्त बोझ
विनोद त्रिपाठी
असार २९, २०८० शुक्रबार
प्रहरीको मिलेमतोमा मारुती सिमेण्टका सञ्चालकलाई उन्मुक्ति, पक्राउ परेका जोशी पनि बुधबार थुनामुक्त
प्रहरीको मिलेमतोमा मारुती सिमेण्टका सञ्चालकलाई उन्मुक्ति, पक्राउ परेका जोशी पनि बुधबार थुनामुक्त