HomeAd-LandscapeAdsbar-6 कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । मधेश प्रदेश खवर July 19, 2023 257 0 ताजा / भरखरै प्राप्त बिरगञज,ट्राफिक प्रहरी पर्साद्वारा सवारी साधनको चेक जाँचमा कडाइ:- May 21, 2026 भारतिय एसएसबीद्वारा ३२ केजी गाँजासहित पिन्टु कुमार पक्राउ:- May 18, 2026 प्रहरी निरीक्षक भरत केसी बने २०८३,राैतहट जिल्लाको उत्कृष्ट प्रहरी :- May 17, 2026 सशस्त्र प्रहरी सिरहाको ठुलो सफलता ४० लाखको तस्करीका समान बरामद :- May 17, 2026 पर्सामा महिला, बालबालिका-ज्येष्ठ नागरिकका लागि‘ भवन’सञ्चालनमा,:- May 14, 2026 यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । Share FacebookTwitterPinterestWhatsApp Previous articleवीरगञ्जको अलौमा १६ शै्याको अस्पताल शिलान्यासNext articleव्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौंको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौंको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - May 21, 2026बिरगञज,ट्राफिक प्रहरी पर्साद्वारा सवारी साधनको चेक जाँचमा कडाइ:- मधेश प्रदेश खवर - May 18, 2026भारतिय एसएसबीद्वारा ३२ केजी गाँजासहित पिन्टु कुमार पक्राउ:- मधेश प्रदेश खवर - May 17, 2026प्रहरी निरीक्षक भरत केसी बने २०८३,राैतहट जिल्लाको उत्कृष्ट प्रहरी :-