HomeAd-LandscapeAdsbar-6 कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । मधेश प्रदेश खवर July 19, 2023 288 0 ताजा / भरखरै प्राप्त पर्सा प्रहरीद्वारा २० किलो ६८७ ग्राम लागु औषध गाँजासहित कार पक्राउ July 21, 2026 पर्सा प्रहरी उपरीक्षक एसपीद्वारा पर्साका ट्राफिक प्रहरीको निरीक्षण सम्पन्न July 20, 2026 अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेन बन्यो विश्व च्याम्पियन July 20, 2026 सशस्त्र प्रहरी बल काठमाडौंद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद July 19, 2026 ८० मिटर अग्लो टावरमा चढेका युवकलाई सुरक्षाकर्मीद्वारा सकुशल उद्धार July 19, 2026 यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । Share FacebookTwitterPinterestWhatsApp Previous articleवीरगञ्जको अलौमा १६ शै्याको अस्पताल शिलान्यासNext articleव्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौंको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौंको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 21, 2026पर्सा प्रहरीद्वारा २० किलो ६८७ ग्राम लागु औषध गाँजासहित कार पक्राउ मधेश प्रदेश खवर - July 20, 2026पर्सा प्रहरी उपरीक्षक एसपीद्वारा पर्साका ट्राफिक प्रहरीको निरीक्षण सम्पन्न मधेश प्रदेश खवर - July 20, 2026अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेन बन्यो विश्व च्याम्पियन