मंगलबार गृह जिल्ला गोरखामा पत्रकारसँगको कुराकानीमा श्रेष्ठले समग्र रूपमा भ्रष्टाचार विरुद्धको अनुसन्धान अघि बढेको बताए । १०० किलो सुन बरामद प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरूले आफ्नो राजीनामा माग्नुलाई पनि अस्वाभाविक रुपमा नलिएको उनको भनाइ छ । प्रतिपक्षले कारबाही सुरु गरेदेखि नै पटक पटक अवरोध पुर्याएन खोजिरहेको उनको भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म अनुसन्धान हुने बताए । उनले भने, ‘समग्र रूपमा अनुसन्धानको प्रक्रिया अघि बढाउँदा जरैसम्म पुग्न निर्देशन दिएका छौँ, अनुसन्धानको आधारमा दोषी देखिएका सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइन्छ, जरैसम्म पुग्छौं, यसको स्रोतसम्म पुग्छौं, प्रारम्भमा पुग्ने भनेको जसले ट्याक्सीमा लग्यो, जसले अर्को ठाउँमा पुर्यायो, जसले फेला पार्यो त्यसैलाई अनुसन्धान गर्ने न हो ।’
अहिलेको सत्ता समीकरण भ्रष्टाचार विरुद्ध सुशासनको अभियान चलाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ढंगले व्यवस्थापन गरिने पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ । प्रारम्भिक रूपमा आगमन कक्षमा लगेजको स्क्रिनिङ वा कार्गोको स्क्रिनिङ होस् प्रहरी उपस्थिति नहुने अहिलेको व्यवस्था परिवर्तन गरेर प्रहरीको उपस्थिति गराउने र प्रविधिसहित नयाँ ढंगले व्यवस्थापन गर्ने सोच बनाएका उनले बताए ।
सुन, भुटानी शरणार्थीलगायतका प्रकरणमा सत्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । भ्रष्टाचारविरोधी अभियान यतिकै नरोकिने श्रेष्ठको भनाइ छ । ‘समाजमा यत्रो ठूलो समस्या छ, जबर्जस्ती रूपमा भ्रष्टाचारविरोधी, अनियमिताविरोधी अभियान चलाइरहेका छौं,’ उनले भने ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
अब कांग्रेसलाई विधिसम्मत चल्ने र सबैलाई न्याय दिन सक्ने पार्टी बनाउनुपर्छः शेखर कोइराला
अब कांग्रेसलाई विधिसम्मत चल्ने र सबैलाई न्याय दिन सक्ने पार्टी बनाउनुपर्छः शेखर कोइराला
साउन ९, २०८० मंगलबार
पुर्ण इजलासमा पनि कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको बहस सकिएन, रिट हेर्दाहेर्दैमा
पुर्ण इजलासमा पनि कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको बहस सकिएन, रिट हेर्दाहेर्दैमा
साउन ९, २०८० मंगलबार
कांग्रेस महामन्त्री गगन थापासहित निर्वाचन खर्च विवरण नबुझाउने २४ सय जनालाई आयोगले तोक्यो जरिवाना
कांग्रेस महामन्त्री गगन थापासहित निर्वाचन खर्च विवरण नबुझाउने २४ सय जनालाई आयोगले तोक्यो जरिवाना
साउन ९, २०८० मंगलबार
नेपालबहस ट्रेन्डिङ
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार
मेयर हर्क राज राई, सेवाः यलम्बर बन्नुस, न कि लेण्डुप दोर्जे !
मेयर हर्क राज राई, सेवाः यलम्बर बन्नुस, न कि लेण्डुप दोर्जे !
विनोद त्रिपाठी
साउन ७, २०८० आइतबार
प्रहरीका ६४ वरिष्ठ सई इन्सपेक्टर बढुवामा सिफारिस [ हेर्नुस सूची ]
प्रहरीका ६४ वरिष्ठ सई इन्सपेक्टर बढुवामा सिफारिस [ हेर्नुस सूची ]
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार
लोकप्रिय
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
१
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
साउन ९, २०८० मंगलबार
राजनीतिक रुपान्तरणका लागि कांग्रेसले महत्वपूर्ण निर्णय गर्छः महामन्त्रीद्वय
२
राजनीतिक रुपान्तरणका लागि कांग्रेसले महत्वपूर्ण निर्णय गर्छः महामन्त्रीद्वय
साउन ८, २०८० सोमबार
सञ्चार सचिव काममा फर्किए, सीआईबीको हिरासतमा २१ आरोपी
३
सञ्चार सचिव