Monday, February 17, 2025

सुन प्रकरणबारे संसदमा नेकपा एमालेका सांसदको प्रस्तुतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठकमा १०० किलो सुनका बारे संसदमा प्रस्तुत हुने विषयमा छलफल हुनेछ । बैठक माध्याह्न १२ बजे बस्नेछ ।

ताजा / भरखरै प्राप्त

आजै दिउँसो १ बजे संसद बैठक बस्दै छ । संसदमा १०० किलो सुन प्रकरणबारे कुरा उठाउने एमालेको तयारी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री र अर्थमन्त्रीले यसको जिम्मा लिनुपर्ने बताएका छन् ।

नेकपा एमाले

लेखकबाट थप

सम्बन्धित पोस्ट
उच्च स्तरीय छानविन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि संसद बैठक सोमबारसम्म स्थगित
उच्च स्तरीय छानविन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि संसद बैठक सोमबारसम्म स्थगित
साउन १०, २०८० बुधबार

प्रधानमन्त्री फर्कदासम्म सुन तस्करीका मुख्य अभियुक्त नसमातिए सदनमै आमरण अनशन बस्छु: शर्मा
प्रधानमन्त्री फर्कदासम्म सुन तस्करीका मुख्य अभियुक्त नसमातिए सदनमै आमरण अनशन बस्छु: शर्मा
साउन १०, २०८० बुधबार

सरकारले सुनको अनुसन्धान गर्दा मातहतका सबै विभागीय प्रमुखलाई बर्खास्त गर्नुपर्छः लामिछाने
सरकारले सुनको अनुसन्धान गर्दा मातहतका सबै विभागीय प्रमुखलाई बर्खास्त गर्नुपर्छः लामिछाने
साउन १०, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
सुन तस्करीमा अन्तर्राष्ट्रिय माफिया गिरोहको संलग्नता, शंकाको घेरामा शेयर खेलाडी राकेश अडुकिया !
नेपालबहस संवाददाता

साउन ८, २०८० सोमबार

रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
रातु नदीको सभ्यता र अनुसन्धानको पर्खाइमा पाटुको मध्यपाषण युगको हतियार कारखाना
नेपालबहस संवाददाता

साउन ८, २०८० सोमबार

ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
ठाकुरबाबा नगरपालिकाले माग्यो १२ जना नगर प्रहरी
नेपालबहस संवाददाता

साउन ९, २०८० मंगलबार

दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
नेपालबहस संवाददाता

साउन ९, २०८० मंगलबार

लोकप्रिय
शेयर खेलाडी राकेश अडुकियाको घरमा राजश्वको छापा, गोदाम हेर्ने तामाङ पनि पक्राउ

शेयर खेलाडी राकेश अडुकियाको घरमा राजश्वको छापा, गोदाम हेर्ने तामाङ पनि पक्राउ
साउन १०, २०८० बुधबार

रेडी ट्रेडर्सको गोदाममा राजश्वको छापा, ६६ बाकस ‘ब्रेक शु’ बरामद

रेडी ट्रेडर्सको गोदाममा राजश्वको छापा, ६६ बाकस ‘ब्रेक शु’ बरामद
साउन १०, २०८० बुधबार

डीएसपी ठगबहादुर केसी बर्खास्त

डीएसपी ठगबहादुर केसी बर्खास्त
साउन ९, २०८० मंगलबार

छुटाउनुभयो कि?

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles