पर्साको बिन्दावासिनि गा.पा.-५ हसवा स्थित सशस्त्र प्रहरी वल नेपालको टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु ७ लाख बराबरको १५ वटा भैसी र ११ वटा पाडा जम्मा गरि २६ वटा नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
पक्राउ गरिएको भैसी र पाडालाई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी गराएको छ।