काउन्सिलका अनुसार परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए भने परीक्षामा २०९ जनाले मात्रै सहभागिता जनाएका थिए ।
पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानको हलमा भएको परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म चलेको थियो । परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरूले सहभागी थिए ।
लाइसेन्स परीक्षा
