अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । पाकिस्तानका सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् । गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए । गम्भीर घाइतेहरूलाई हेलीकोप्टरबाट पेशावर र अन्य अस्पतालमा लगिएको छ ।
बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम–फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ । बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । जवकि गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावरस्थित लेडी रिडिङ हस्पिटलमा लगिएको छ ।
पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् । साथै विस्फोटको समयमा जमियत उलेमा इस्लाम–फजलको कार्यक्रममा ५ सयभन्दा धेरै मानिस भेला भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
म्यानमारबाट मणिपुर आउने अवैध नागरिकको पहिचान गरिने
म्यानमारबाट मणिपुर आउने अवैध नागरिकको पहिचान गरिने
साउन १४, २०८० आइतबार
अब अमेरिकन ग्रिन कार्डको लागि धेरै प्रतीक्षा गर्नु नपर्ने
अब अमेरिकन ग्रिन कार्डको लागि धेरै प्रतीक्षा गर्नु नपर्ने
साउन १४, २०८० आइतबार
बिना बिबाहबाट जन्मेकी नातिनीलाइ जब बाइडेनले पहिलो पटक स्वीकारे
बिना बिबाहबाट जन्मेकी नातिनीलाइ जब बाइडेनले पहिलो पटक स्वीकारे
साउन १४, २०८० आइतबार
नेपालबहस ट्रेन्डिङ
नेपाल प्रहरीमा २ सय ८६ जना प्रहरी कर्मचारीहरू बढुवामा सिफारिस
नेपाल प्रहरीमा २ सय ८६ जना प्रहरी कर्मचारीहरू बढुवामा सिफारिस
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार
प्रहरीको अर्ब बढीको सामान खरिदमा शक्तिकेन्द्रको चलखेल
प्रहरीको अर्ब बढीको सामान खरिदमा शक्तिकेन्द्रको चलखेल
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार
सिटिजन्स बैंकको लोभलाग्दो रिपोर्ट सार्वजनिक, कसरी भयो सम्भव ?
सिटिजन्स बैंकको लोभलाग्दो रिपोर्ट सार्वजनिक, कसरी भयो सम्भव ?
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार
सुन तस्करीको जालो कहिले तोडिएला ?
सुन तस्करीको जालो कहिले तोडिएला ?
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार
लोकप्रिय
प्रहरीको अर्ब बढीको सामान खरिदमा शक्तिकेन्द्रको चलखेल
१
प्रहरीको अर्ब बढीको सामान खरिदमा शक्तिकेन्द्रको चलखेल
साउन १४, २०८० आइतबार
लुम्बिनीपछिको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बर्दियामा एक अर्बको ‘स्काई ब्रिज’ बनाइने
२
लुम्बिनीपछिको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बर्दियामा एक अर्बको ‘स्काई ब्रिज’ बनाइने
साउन १४, २०८० आइतबार
१८ जना समातिए तर अझै भेटिएन तस्करहरुको मूल कनेक्सन, टोखामा पनि भेटियाे सुन गाल्ने समान
३
१८ जना समातिए तर अझै भेटिएन तस्करहरुको मूल कनेक्सन, टोखामा पनि भेटियाे सुन गाल्ने समान
साउन १४, २०८० आइतबार
छुटाउनुभयो कि?
logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting
130/073/074
Bakhundole-3, Lalitpur, Nepal
महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
गीत / संगीत
अर्थ/व्यापार
बजार/ब्राण्ड
पूर्वाधार/विकास
मनोरञ्जन
निर्जीवन बीमा
भ्रष्ट्राचार
कर्णाली प्रदेश
नेपाली सेना
नियामक निकाय
बलिउड/हलिउड
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन
प्रयोगका शर्तहरु
गोपनियता