आज बेलुका ५ बजे बस्ने बोर्ड बैठकले ग्यासको मूल्य घटाउने विषयमा छलफल हुनेछ । सिलिन्डरमा १०० रूपैयाँ हाराहारीले घटेर आएकोले त्यो अनुसार स्वचालित मूल्य लागु हुनेछ ।
निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने बढेर आएको छ । भारतबाट आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रति लिटरमा ८ डिजेलमा प्रति लिटर ७ , मट्टीतेल प्रति लिटरमा ७ रूपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रति लिटरमा ८ रूपैयाँ ५० पैसाका दरले बढ्नेछ । नेपालमा नयाँ मूल्य सूची आजै राति १२ बजेदेखि लागु हुनेछ ।
एलपी ग्यास
