Wednesday, February 5, 2025

सबै नेता विग्रेका छैनन् : केपी ओली

ताजा / भरखरै प्राप्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेताहरुलाई एउटै ठाउँमा राखेर टिप्पणी गर्न नमिल्ने बताएका छन् । सबै नेता नबिग्रिएको भन्दै उनले यस्तो बताएका हुन् । नेकपा एमाले साहित्य कला तथा संस्कृति विभागले काठमाडौंमा आयोजना गरेको एक पुस्तक विमोचन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको उनले बताए । सबै नीतिहरुको मुहान राजनीति भएकाले मुहानलाई धमिलो पार्न नहुनेमा सबै एक जुट हुनुपर्ने उनको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles